६ भदौ, ताप्लेजुङ । ताप्लेजुङको ढुङेसाँघुमा आगलागी हुँदा दुईवटा घरमा क्षति पुगेको छ ।
ढुङेसाघु ८ स्थित जिवन राईको कुखुराको खोरमा हिजो दिउँसो १ बजेतरि धुँवा लगाएर सुलसुले किरा मार्नेक्रममा आगलागी सुरु भएको थियो ।
आगलागीबाट राई तथा उनका बुवा चन्द्रबहादुर राईको घर तथा घरभित्र भएको
जिन्सी मालसमानहरु जल्दा करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी
कार्यालय ताप्लेजुङले जानाएको छ ।
आगो स्थानीय गाँउले र अस्थायी प्रहरी पोष्ट ढुङेसाँघुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
source:http://www.onlinekhabar.com
ढुङेसाघु ८ स्थित जिवन राईको कुखुराको खोरमा हिजो दिउँसो १ बजेतरि धुँवा लगाएर सुलसुले किरा मार्नेक्रममा आगलागी सुरु भएको थियो ।
आगलागीबाट राई तथा उनका बुवा चन्द्रबहादुर राईको घर तथा घरभित्र भएको
जिन्सी मालसमानहरु जल्दा करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी
कार्यालय ताप्लेजुङले जानाएको छ ।आगो स्थानीय गाँउले र अस्थायी प्रहरी पोष्ट ढुङेसाँघुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
source:http://www.onlinekhabar.com
Post a Comment